काठमाडौं । आज विहिबार थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार ८ हजार ५ सय ४९ जनामा गरिएको परिक्षणमा थप ५ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी गत २४ घण्टामा थप ७ सय २६ जना कोरोना संक्रमणमुक्त भएका