१० श्रावण २०८३, आइतबार

बजार

५५७ जनामा कोरोना संक्रमण, ८७७ निको भए

काठमाडौं । आइतबार ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय २५ जनामा परिक्षण गर्दा थप छ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वितेको २४ घण्टामा थप ८ सय ७७ निको भएका छन । भने ३