१० श्रावण २०८३, आइतबार

बजार

आइतबार सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८९ हजार ८ सय र तेजावि सुन ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस चाँदी तोलामा २० रुपैयाँले बढेर