१० श्रावण २०८३, आइतबार

बजार

फेरी घट्यो सुनचाँदीको भाउ

काठमाडौँ ।  आज बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । हिजो १ सयले घटेको सुनको मूल्य आज २ सय र चाँदी ३५ रुपैयाँले घटेको छ ।  सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ८८ हजार ७ सय तेजाबी सुन ८८ हजार २ सय ५० र चाँदी १ हजार