काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९ सय ४ जना र २ हजार ३ सय ३१ एन्टिजेन परीक्षण गर्दा २ सय ५४ गरी