१० श्रावण २०८३, आइतबार

बजार

फेरी घट्यो सुनको भाउ, तोलामा कति ?

काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार सुन तोलामा ६ सयले घटेको छ । त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा ६ सयले घटेर छापावाला सुन प्रतितोला ८९ हजार र तेजावि सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार