काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकोक प्रवन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन ।संचालक समितिको बैठकले कालिका लघुवित्तको संचालक प्रधानलाई प्रबन्ध संचालकमा नियुक्त गरेको हो । अघि कालिका लघुवित्तमै वरिष्ठ प्रवन्धकको रुपमा कार्य गरेका प्रधान २०७८ बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै संचालक