११ श्रावण २०८३, सोमबार

बजार

थप ३०४२ जना कोरोना संक्रमित, २६ जनाको मृत्यु

काठमाडौं । आज शुक्रबार पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वनस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १ सय २४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ६३ जना