११ श्रावण २०८३, सोमबार

बजार

३३ जनाको मुत्यु, ३०७५ जनामा कोरोना संक्रमण

काठमाडौं । आज विहिबार थप ३३ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्तमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ४ सय २९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण