काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ एक महिनायताकै सस्तो भएको छ । गएको २१ असारपछि पहिलो पटक सुनको मूल्य प्रतितोला ९१ हजार ५०० मा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो एक महिना यताकै कम हो । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा सुन सस्तिने क्रममा रहेको छ