११ श्रावण २०८३, सोमबार

बजार

३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मुत्यु

काठमाडौं । आज बिहिबार थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ४ सय ६२ जनामा परिक्षण गर्दा पिसिआ। विधिबाट २ हजार ४ सय ७३ र एन्टीजेनविधिबाट ७ सय ८७ जना गरि ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य