काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आज सुन छापावाल सुन प्रतितोला २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतिकित्ता १५० रुपैयाँले बढेर छापावाला सुनको भाउ प्रतितोला ८९ हजार २ सय, तेवाजी सुनको ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको