काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले नयाँ नियुक्त भएका कर्मचारीहरुलाई २ दिने लघुबित्त ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालीम दिएको छ । नबनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र लघुबित्त सम्बन्धी कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने उदेश्यले अभिमुखीकरण तालीम राखिएको संस्थाले जनाएको छ । त्यस्तै संस्थाले १०