काठमाडौं । आइतबार सेयर बजारमा पहिरो नै गयो । राष्ट्र बैंकले यसै साता मौद्रिक नितीको अर्धवार्षिक समिक्षा गर्ने र त्यसबाट अहिले बैंकहरुले सेयर बजारमा गरिरहेको मार्जिक कर्जा घटाउने चर्चा चलेको थियो । त्यसैले आइतबार सेयर बजार वेस्सरी घट्यो । सेयर बजारमा पहिरो गएपछि गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नितीको समिक्षामा सेयर