११ श्रावण २०८३, सोमबार

बजार

उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन । उनलाई बागलुङ जिल्लाका विभिन्न संघ संस्थाले सम्मान गरेको हो । ग्रुपका विभिन्न कम्पनीहरुले आयोजना गरेका व्यवसायीक कार्यक्रमहरूलाई सम्बोधन गर्न गृह जिल्ला बागलुङ पुगेका ढकाललाई सोहि अवसरमा त्यहाँका स्थानीय संघ संस्थाले छुट्टाछुट्टै कार्यक्रमको