काठमाडौं । प्रचण्ड–माधव समुहका अध्यक्ष माधव नेपालले नेकपा एमाले तत्कालिन नऔं महाधिवेसनमा आफुलाई केपी शर्मा ओलीले अनेक तिकडम गरेर हराएको बताएका छन । महाधिवेसनमा मलाई ओलीले अनेक तिकडम गरे म हारेँ । यद्येपी एमालेको तत्कालिन नऔं महाधिवेसनमा ओली अशक्त भएर प्रचारमा जानसमेत सकेका थिएनन् । माधव नेपालले आज एमालेको नऔं