१२ श्रावण २०८३, मंगलबार

बजार

‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने बस्नेत पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्ररुप खोलेर बलात्कारलाई प्रशय दिने गरी लेख्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले नविन बस्नेतलाई पक्राउ गरेको छ । साइबर अपराध ब्यूरोले स्थानीय प्रहरीसँगको समन्वयमा प्युठानका १९ वर्षीय नवीन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं ल्याइँदै गरेको