१२ श्रावण २०८३, मंगलबार

बजार

सह सचिव र उप सचिवसहित ६ सय ३८ पदको लागि विज्ञापन खुल्यो

काठमाण्डौ । लोकसेवा आयोगले ६ सय ३८ पदको लागि आवेदन मागेको छ ।आयोगले राजपत्रांकित प्रथम श्रेणी सह सचिव र द्वितीय श्रेणी उप सचिव पदको रिक्त स्थान पूर्तिका लागि आवेदन मागेको छ । निजामती, संसद् र स्वास्थ्यमा गरेर सह सचिव १ सय ८२ तथा उप(सचिव ४ सय ५६ पदका लागि विज्ञापन