कठमाडौं । सरकारले कोरोनाबाट बाँचे अर्को वर्ष दशै मनाउन आग्रह गरेको छ । सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले पत्रकार सम्मेलनमा बोल्दै भने ‘राजधानीमा कोरोनाको जोखिम बढेको छ घर बाहिर सकेसम्म ननिस्कौं ।’ सरकारले दशैमा धेरै मुभमेन्ट हुने भन्दै सर्तक रहन आग्रह गरेको छ । दिनदिनै काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेको भन्दै