काठमाडौं । यस वर्ष नेपालीहरुको लागी दशैँ खल्लो बन्ने भएको छ । कोरोनाका कारण यसैपनि खल्लो बनेको दशैँ त्यसमा पनि नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा नपठाउने भएपछि दशैँ थप खल्लो बन्न लागेको हो । नेपाल राष्ट्र बैंकसंग दशैँको लागी बाँढ्न प्रयाप्त नयाँ पैसा भएपनि कोरोनाको कारण नबाँढिने संभावना रहेको