१२ श्रावण २०८३, मंगलबार

बजार

शुक्रबार हालसम्मकै सर्वाधिक २७ सय २२ जनामा कोरोना, ३३ सय ७ जना निको भए

काठमाडौं । शुक्रबार नेपालमा थप २७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा गरिएको जाँचमा २७ सय २२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८२ हजार ४ सय ५० पुगेको छ