काठमाडौं । सरकारले ८ ओटा निजी ल्यावले कोरोना टेष्ट गर्दा बढी शुल्क लिएको भन्दै कारवाही गर्ने भएको छ । ८ ओटा निजी अस्पतालले कोरोना परिक्षण गर्ने क्रममा बढी शुल्क बढी लिएको भन्दै स्वास्थ्य मन्त्रालयले २४ घण्टे अल्टिमेटम दिएको हो । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ८