१२ श्रावण २०८३, मंगलबार

बजार

बजारमा अस्वस्थ प्रतिस्प्रर्धा बढ्यो, कायम भयो २१ सय रुपैयाँ खाना पकाउने ग्यासको मूल्य

काठमाडौं । बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेकोले तरलता कायम गर्न ग्यासको मूल्य घटेको छ । बजारमा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउनको लागि बिहिबार एलपि ग्यास उद्योग संघ बागमति समितिले प्रति सिलिण्डर २१ सय रुपैयाँ कायम गरेको हो । बजारमा कम्पनी पिच्छे फरक मुल्यमा ३ हजार रुपैयाँ देखि ४ हजार रुपैयाँसम्म बिक्री