१२ श्रावण २०८३, मंगलबार

बजार

मंगलबार थप १४ सय ५९ जनामा कोरोना, १ हजार ७२ जनाले कोरोना जिते

काठमाडौं । मंगलबार थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरस संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ७९ पुगेको छ । वितेको २४ घण्टामा थप १ हजार ७२ जना कोरोना संक्रमण निको भएर घर फकेर्को छन । यो संगै कोरोना संक्रमण मुक्तm