काठमाडौं । राजधानी काठमाडौ अहिले कोरोनाको कारण निषेधाज्ञाको अवस्थामा छ । सरकारले बैंक वित्तिय संस्थालाइ अत्यआवश्यक सेवा भएकाले सुरक्षा अपनाएर संचालन गर्न आग्रह गरेको छ । निषेधाज्ञा पनि खुलेका बैंकका सिमित काउन्टरहअरुमा सर्वसाधारणको भिड बढेपछि राष्ट्र बैंककले थप साखा खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक