१२ श्रावण २०८३, मंगलबार

बजार

वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गयो

काठमाडौं । वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा पर्साको धोविनी गाउँपालिका ३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका ४ हर्दिया बस्ने २३ वर्षीया महिला रहेका छन । ७२ वर्षीय पुरुष निमोनियाका विरामी थिए ।त्यस्तै हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको