१२ श्रावण २०८३, मंगलबार

बजार

सजिलो मेडसको कार्य संचालन प्रारम्भ

काठमाडौं । अनलाइन फर्मा सबैको घर घरमा मूल उद्देश्य लिएर सजिलो मेडस प्रालिले श्रावण १३ गतेबाट काठमाण्डौमा आफ्नो कार्य संचालन गर्न गइरहेको छ । विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले घर घरमा मेडिकल परामर्श, औषधी आपूर्ति र स्वास्थ परिक्षण गर्ने सेवा दिने मुख्य उद्देश्य राखेको छ । पहिलो चरणमा