१२ श्रावण २०८३, मंगलबार

बजार

सोमबार सुन तोलामा २ सयले घट्यो

काठमाण्डौ । सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको थियो । चाँदी पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १ हजार