१२ श्रावण २०८३, मंगलबार

बजार

बुधबार सुन तोलामै ५ सयले बढ्यो

काडमाडौं । नेपाली बजारमा सुन तोलामै ५ सयले बढेको छ । मंगलबारको तुलनामा सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार २६५ रुपैयाँ कायम रहेको जनाएको छ ।