काठमाडौं । सर्जिकल मास्क बढी मुल्यमा विक्री गरेपछी मास्क बेच्ने व्यापारीक फर्मलाई कारवाही गरीएको छ । कोरोना महामारीको समयमा पनी उपभोक्ता हित विपरीतका आफखुशि गतिविधि गरेकाले काठमाडौंको क्लिन टेक प्र ली र खाद्यान्नको कारोबार गर्ने मैतीदेवीको मालारानी ट्रेडिङको पसल र गोदाम सिल गरेको छ । नियमित बजार अनुगमनका क्रममा वाणिज्य