१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

पतञ्जली जग्गा प्रकरण : ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, नेपाललाई साढे १८ करोडको माग दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समावेश गरी ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पतन्जलीको जग्गा हिनामिनाको आरोपमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ माग गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दामा पूर्वप्रधानमन्त्री नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा