काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले तराई मधेशका आयाेजना सधै सरकारकाे पहिलाे प्राथमिकतामा परेकाे बताएका छन् । प्रतिनिधिसभाकाे आइतबारकाे सांसदहरुसँगकाे प्रश्नाेत्तरमा दाेस्राे प्रश्नकाे जवाफ दिँदै तराई मधेशका आयाेजनालाई पहिलाे प्राथमिकतामा राखिएकाे बताएका हुन् । प्रधानमन्त्रीले तराई मधेशसँग सम्बन्धित आयाेजनाकाे प्रगति विवरण पनि प्रतिनिधिसभालाई जानकारी गराएका छन् । उनले काठमाडौं-तराई मधेश द्रुत मार्गलाई