१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

पुष्पकमल दाहाल र माधवकुमार नेपालबिच भेटवार्ता, विपक्षी दलको बठैक बस्दै

काठमाडौं । गृहमन्त्री रमेश लेखकद्धारा अवररुद्ध संसद खुलाउन आज दुई शीर्ष नेताबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रका संसदीय दलको कार्यलयमा अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिच भेटवार्ता भएको हो । जेठ १३ गतेदेखी विपक्षी दलहरुले गृहमन्त्री लेखकको भिजिटभिसा प्रकरणबारे निष्पक्ष रुपमा छानबिन गर्ने