काठमाडौँ । नेपालको प्रतिनिधि सभाजस्तै भारतीय संसदको तल्लो सदन लोकसभामा अब मैथली, संस्कृत र उर्दुसहित थप ६ भाषामा कामकाज हुने भएको छ । त्यहाँका सभामुख ओम बिरलाले मंगलबार संसदमा यसबारे जानरकाी दिएका छन् । उनले सांसदहरूलाई ‘अबदेखि संसदको कार्यवाही अन्य ६ भाषाहरूमा समेत उपलब्ध गराइने’ जानकारी दिए । समाचार एजेन्सी