काठमाडाैं । केहिबेर अघि बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेका प्राडा विश्वनाथ पौडेलले भाेलि बुधबार नै सपथ ग्रहण गर्ने भएका छन् । ५ वर्षका लागि गभर्नर नियुक्त भएका पाैडेलले बुधबार बिहान सर्वाेच्च अदालतका प्रधान न्यायधिश प्रकासमान सिंह राउतबाट सपथ लिनेछन् भने दिउँसाे बालुवाटार केन्द्रिय कार्यालयमा पदभार ग्रहण गर्नेछन् । पौडेलको