अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको दायरा फराकिलो बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

काठ्माडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकार सेवा प्रवाहको अवस्थालाई थप प्रभावकारी बनाउने तर्फ केन्द्रित भएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभामा बोल्दै उनले सेवाग्राहीको फाइल कर्मचारीको टेबुलमा थन्किने स्थितिको अन्त्य गर्नुपर्ने बताए । ‘अबको सेवा प्रवाहको अवस्था जनताले तत्कालै