अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

रबि लामिछाने विरुद्ध ४२७ पेजको अभियोजन, मुद्दा दर्ता भएसँगै के हुन्छ उनको सांसद पद ?

काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा पोखरामा मुद्दा दायर भएको छ। कास्की जिल्ला अदालतमा उनीविरुद्ध फरकफरक अभियोगमा छुट्टाछुट्टै आरोपपत्र दर्ता भएको हो । कुल ४२७ पेजको अभियोजनपत्र दर्ता भएको अदालत प्रशासनले बताएको छ । उक्त