अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

भुटानका राजारानी नेपालमा, स्वयम्भू र बौद्धनाथको दर्शन गर्दै

काठमाडौँ । भुटानका राजारानी जिग्मे खेसर नाम्गेल वाङचुक र जेट्सुन पेमा वाङचुक शुक्रवार नेपाल आइपुगेका छन् । उनीहरुलाई परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छिन् । विमानस्थलबाट राजारानी सिधै स्वयम्भू पुगेको र त्यहाँबाट बौद्धनाथ पुगेर दर्शन गरी आजै दिउँसो २ः४० बजे भुटान फर्किने बताइएको छ । उनीहरूको