अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

नेपाल र चीनबीच भएको ९ बुँदे सहमति के-के हुन् ?

काठमाडौं । नेपाल र चीनबीच ९ बुँदे सहमति भएको छ । मंगलबार दुई देशबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि तथा विभिन्न विकास परियोजनामा आधारित सहमति भएको जनाइएको छ । सहमतिपत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङले हस्ताक्षर गरेका छन् । सहमति