१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

जनताको करको पैसा संस्थानको घाटा तिर्नमा खर्चनु नहुने महतको तर्क, आरएलाई निजिकरण गर्न प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल एयरलाइन्स (आरए)को बहुमत स्वामित्व निजी क्षेत्राई बेच्न प्रस्ताव गरेका छन् । अइतवार प्रतिनिधी सभामा निजिकरण ऐनको पहिलो संशोधन विधेयकमाथि आफ्नो धारणा राख्दै महतले यस्तो प्रस्ताव अघि सारेका हुन् । उक्त संस्थानलाई अहिले जसरी नै सरकारले स्वामित्व कायम गरिरहने