१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

पूर्व राजाको स्वागतमा र्‍याली आयोजना हुने भएपछि बढाइयो काठमाडौँमा सुरक्षा सतर्कता

काठमाडौँ । राजसंस्था पक्षधर राजनीतिक दल र विभिन्न समूहले आइतवार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने तयारी गरिरहँदा काठमाण्डूमा सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूले बताएका छन्। केही दिनयता विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका शाह आइतवार दिउँसो पोखराबाट काठमाण्डू फर्किन लागेका हुन्। उक्त कार्यक्रमका क्रममा कुनै अवाञ्छित गतिविधि वा अप्रिय घटना हुन