१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

अमेरिकाले युक्रेनमा हतियार दिन बन्द गर्यो, युद्धमा के पर्ला असर?

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेका छन्। ह्वाइट हाउसले यस कुराको पुष्टि गरेकाे छ। यो कदम युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका साथ डोनाल्ड ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भएको चर्को बहसको केही दिनपछि आएको हो। तीन वर्षअघि रुसले युक्रेनमा युद्ध सुरु गरेदेखि नै