काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधारका कार्य गरिरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा सांसद प्रकाश ज्वालाले उठाएको प्रश्नको जवाफ दिँदै सहकारीमा पहिले देखिएका समस्याहरु विस्तारै समाधान उन्मुख रहेको बताएका हुन् । चालु आर्थिक वर्षमा मात्रै सहकारी ठगीमा