काठमाडौँ । सरकारले गत विहीबार मात्रै चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्यो । त्यसको झण्डै एक महिना अघि राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो सालको बाढीको क्षति विवरण सार्वजनिक गरेको थियो । गएको असार, साउन, भदौ र असोजमा आएका बाढीको कारण यस्तो क्षति भएको भनिएको