काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालका औद्योगिक क्षेत्रमा लगानी गर्न चिनिया व्यवसायीहरुलाई आग्रह गरेका छन् । बुधवार चिनका व्यवसायीहरुले भेटमा मन्त्री भण्डारीले यस्तो आग्रह गरेका हुन् । उनले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनैपनि नितिगत जटिलताहरु नरहेको बताए । चिनमा भैरहेको विकास निर्माणको नेपालले पनि सिको गरिरहेकोे