१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

ट्रेड युनियन अधिकारसहित सङ्घीय निजामती सेवा ऐन पारित हुने

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय निजामती सेवा ऐन पारित हुने बताए । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा ट्रेड युनियनका नेताहरूलाई विश्वस्त तुल्याउँदै उनले यस्तो बताएका हुन् । उनले बजारमा हल्ला चले अनुसार ट्रेड युनियन महासंघ खारेजीको पक्षमा सरकार नरहेको र ट्रेड युनियन अधिकारसहित