काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा समसामयिक राजनीतिक परिस्थिति र भावी योजना समेटिएको छ । यस्तै, सरकार गठन भएपछिको समीक्षा, सरकार सञ्चालन, अर्थतन्त्र