काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को संचालक समिति अध्यक्षको जिम्मेवारी महेश बराललाई दिइएको छ । उनी त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालयका प्रमुख छन् । सेबोनको अध्यक्ष पद रिक्त भएको अवस्थामा संचालक समितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव नै अध्यक्ष हुने कानुनी प्रावधान छ । सोही अनुसार उनलाई बोर्ड अध्यक्षको जिम्मेवारी