अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

बैंकरहरुसँगको भेटमा नवनियुक्त अर्थमन्त्री पौडेलले के भने ?

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र चलायमान बनाउन सरोकारवाला एकजुट हुनुपर्ने बताए । उनले हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अर्थतन्त्र चलायमान बनाउने तर्फ सबै अग्रसर हुनु पर्नेमाज जोड दिएका छन् । मंगलबार नेपाल बैंकर्स संघका पदाधिकारीहरुसँगको भेटमा नवनियुक्त अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।