अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

राष्ट्रिय सभाबाट आर्थिक, राष्ट्र ऋण उठाउने र भन्सार महशुल विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट तीन वटा विद्येयक पारित भएको छ। राष्ट्रिय सभा बैठकले आर्थिक विद्येयकर, राष्ट्र ऋण उठाउने विधेयर र भन्सार महशुल विधेयकर पारित गरको हो । सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८१ लाई सुझावसहित, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महशुल विधेयक